२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

संवैधानिक निकायहरुका नियुक्तिमा कांग्रेसको विरोध

  • २०७७ माघ २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ४२६ पाठक संख्या
  • प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गरेको छ ।

    विवादका बीच बुधबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारीहरु विरोध गरेकी थिइन् ।

    कांग्रेस नेताहरुले यसको विरोध गरेपनि पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । शुक्रबार कांग्रेस विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई सरकारले सुरुदेखि कुल्चिँदै आएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस