बनेपाको चाँदनीचोकमा सवारीसाधनमा ढुंगा प्रहर गरेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले ६ जनालाई पक्राउ गरेको छ ।
सर्वसाधारणले चलाएका प्राइभेट सवारीसाधनमा ढुंगा प्रहार गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका ६ जना बन्दकर्तालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाईएको इलाका प्रहरी प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस