२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

बनेपामा सवारीसाधनमाथी ढुंगा प्रहारगर्ने ६ जना बन्दकर्ता पक्राउ

  • २०७७ माघ २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ११९३ पाठक संख्या
  • बनेपाको चाँदनीचोकमा सवारीसाधनमा ढुंगा प्रहर गरेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले ६ जनालाई पक्राउ गरेको छ ।

    सर्वसाधारणले चलाएका प्राइभेट सवारीसाधनमा ढुंगा प्रहार गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका ६ जना बन्दकर्तालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाईएको इलाका प्रहरी प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस