२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पाँचखाल मेयरकपमा सहभागी टिमलाई मेडिकल किट

  • २०७७ माघ ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ३४२ पाठक संख्या
  • पाँचखालमा सञ्चालन भइरहेको प्रथम पाँचखाल मेयर कप खेलमा सहभागि प्रतयेक टिमलाई मेडिकल किट हस्तान्तरण गरिएको छ ।

    पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले मेयरकपमा सहभागि प्रत्येक टिमलाई ११ थान मेडिकल कीट बक्स तथा रेफ्री र आयोजक टिम पुफाको लागि ३० थान मेडिकल किट हस्तान्तरण गरे ।

    नगरप्रमुख खरेलले मेडिकल किट आयोजकको तर्फवाट पुफाका खेलकुद संयोजक गणेश काफ्ले र फुफका कोषाध्यक्ष रोशन बोलखेलाई हस्तान्तरण गरे । पाँचखाल नगरपालिकाको सहयोगमा माघ ३ गतेबाट पाँचखालमा प्रथम मेयरकप फुटबल आयोजना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस