२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

प्रदेश १ का मुख्यमन्त्रीले आफूभन्दा ३० बर्ष कान्छीसँग विवाह गर्दै

  • २०७७ माघ ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ५८८ पाठक संख्या
  • प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका छन् ।

    ५० वर्षका राईले आफूभन्दा ३० वर्ष कान्छि युवतिसँग विवाह गर्न लागेका हुन् ।

    राईकी हुनेवाला दुलही मिस मंगोल २०१८ की विजेता हुन् ।

    उनीहरुले यही माघ ११ गते विवाह गर्ने भएका छन् । उनीहरुको विवाह काठमाडौँमा र भोज विराटनगरमा हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस