२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

चौरीदेउरालीमा काँग्रेसको मसाल जुलुस (भिडियो सहित)

  • २०७७ माघ २, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ८५७ पाठक संख्या
  • असंवैधानिक कदमको विरोधमा चौरीदेउरालीका काँग्रेसीले मसाल जुलुस निकालेका छन् ।

    नेपाली काँग्रेसको पालिका स्तरीय विरोधसभाको पूर्व सन्ध्यामा चौरीदेउराली गाउँपालिका वडा नं ५ मा मसाल जुलुस निकालेको वडा अध्यक्षको उम्मेदवार रविन गौतमले जानकारी दिए ।

    चौरीको चौतारोवाट शुरु भएको मसाल जुलुस क्यौरेनि चौरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आमन्तृत जिल्ला सदस्य सुजन गौतम, वडा अध्यक्षका उमेदवार रविन गौतम, सपिन्द्र गौतम, रामशरण चौलगाई लगायतले सरकारले गरेको असंवैधानिक संसद विघटनको विरोध गरेका थिए ।

    भिडियो लिंक : https://www.youtube.com/watch?v=YACUjb6bKoU

    प्रतिक्रिया दिनुहोस