काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–१३ स्थित गौरीशंकर ग्यास उद्योग(हिमाल)मा ग्यास सिलिन्डर पड्किएको छ ।
ग्यास लिक भएर पड्किएको प्रारम्भिक जानकारी आएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार ३ जना घाइते भएका छन् ।
घटनाको थप विरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस