२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नमोबुद्ध नगरप्रमुख तिमल्सिना अस्वस्थ्य, गंगालाल अस्पतालमा उपचार हुँदै

  • २०७७ पौष २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १२२५ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना अस्वथ्य हुनुभएको छ ।

    नगर प्रमुख तिमल्सिनाका प्रेस सल्लाहकार विनोद न्यौपानेका अनुसार उनको अहिले शहिद गंगालाल अस्पतालमा उपचार भैरहेको छ ।

    मुटुमा समस्या देखिएको तथा जाँच पछिको रिपोर्ट आउन बाँकी रहेको न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस