२०७७ माघ ६, मंगलबार | Tue, 19, Jan, 2021

सरु र विनायक को ‘क्यारम तनी’ मा महानायक हमालको अभिनय

  • २०७७ पौष १०, शुक्रबार मा प्रकाशित ३ हप्ता अघि
  • ५८ पाठक संख्या
  • गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ ।

    सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।

    गीतको शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङरमास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।

    देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादनरकलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुरर नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् ।

    गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस