२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

  • २०७७ पौष ८, बुधबार मा प्रकाशित २ साल अघि
  • ७१५ पाठक संख्या
  • प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

    इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस