सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
केन्द्रीय समितिको अर्को बैठक पुस ९ गते बस्ने जानकारी पनि प्रवक्ता ज्ञवलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस