२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

बालुवाटार बैठक : नेकपा प्रवक्तामा ज्ञवालीलाई जिम्मेवारी

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • २६८ पाठक संख्या
  •  

    नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् ।
    मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

    पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस