२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

ओली पक्षले घोषणा गर्यो ११९९ सदस्यीय केन्द्रीय समिति

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ४३९ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।

    ओली निकट केन्द्रीय सदस्यहरुको मंगलवार बसेको बैठकमा ११ सय ९९ जना महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

    नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस