प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।
ओली निकट केन्द्रीय सदस्यहरुको मंगलवार बसेको बैठकमा ११ सय ९९ जना महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस