२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सत्तारुढ दल तथा प्रतिपक्ष दलका नेताहरुले समेत विरोध गरेको अध्यादेशमा के छ ? (अध्यादेश सहित)

  • २०७७ मंसिर ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५०२ पाठक संख्या
  • रकारले अध्यादेशमार्फत संवैधानिक परिषदमा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरेको छ ।

    नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यसो हुँदा ३ जना सदस्य भए पनि बैठक बस्न सक्छ किनभने हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन् ।

    यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् । अध्यादेशको व्यवस्थाअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

    सवैधानिक परिषद्को काम कर्तव्य संम्वन्धी ऐनमा संशोधन गर्न बनेको अध्यादेश

    प्रतिक्रिया दिनुहोस