२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक

  • २०७७ मंसिर २५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६४८ पाठक संख्या
  • काठमाडौं / अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ ।

    गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ ।

    विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे छ । मागि विवाहकाे माया पिरति काे कथा भिडियाेमा देखाउन खाेजिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस