२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

नेकपाका दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित २ साल अघि
  • ५३३ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने भएको छ ।

    सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस