२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

गत २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६३२ पाठक संख्या
  • कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

    काठमाडौंका ३ जना, झापा, मोरङ, ललितपुर, मकवानपुर, रुपन्देहीका २/२ जना तथा सुनसरी, भक्तपुर, सिन्धुपाल्चोक, चितवन र गुल्मीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस