सुशील कोईराला सोसलिष्ट युथ सर्कल काभ्रेपलान्चोक जिल्लामा पनि गठन भएको छ ।
नेपालको अगुवा ,नेतृत्व सक्षम युवा भन्ने नाराका साथ काभ्रेमा मंगल जन विजय क्याम्पसका स्ववियु सभापति भिम कुमार श्रेष्ठको अध्यक्षतामा ३० सदस्यीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा मुक्ति ढकाल ,रविन श्रेष्ठ र शिव प्रसाद गौतम, सचिवमा न्जिनियर कुमार तिमल्सिना, सह–सचिवमा राजेन्द्र दाहाल ,शिव तिमल्सिना ,सन्ध्या मोक्तान र प्रकाश वाईवा, कोषाध्यक्षमा स्मृति न्यौपाने चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा सुष्मा श्रेष्ठ ,सुमन दाहाल ,सुष्मा तिमल्सिना ,सरोज आचार्य ,सन्जिव श्रेष्ठ ,सरस्वती गौतम , प्रल्हाद भट्टराई , संगिता वाईवा, करूणा सिग्देल ,रोजिना तामाङ, विकास सापकोटा , सुदेभ श्रेष्ठ , प्रशान्त श्रेष्ठ , सुमन हुमागाई , निरोज न्यौपाने ,विवेक हुमागाई ,पवन गौतम , कृष्ण ढकाल, रचना बरिया , निरज मगर, हेमकुमार तामाङ चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस