२०७८ बैशाख ३१, शुक्रबार | Fri, 14, May, 2021

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

  • २०७७ कार्तिक २४, सोमबार मा प्रकाशित ६ महिना अघि
  • २९७ पाठक संख्या
  • नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्र भएका छन्।

    नियुक्तिपछि उनले आजैदेखि कार्यभार सम्हालेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा नियुक्त गरेको हो।

    कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो।

    अब अर्को व्यवस्था नहुन्जेलसम्मको लागि भन्दै मन्त्रालयले शाक्यलाई नियुक्ति दिएको हो।

    प्रतिक्रिया दिनुहोस