२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

कात्तिक २८ सम्म काभ्रे मालपोत बन्द हुने (विज्ञप्ती सहित)

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ११५९ पाठक संख्या
  • कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि अत्याबश्यक बाहेक मालपोत कार्यालय काभ्रे कात्तिक २८ गते शुक्रवार सम्म बन्द हुने भएको छ ।

    कार्यालयले विज्ञप्ती मार्फत २०७७ कात्तिक २३ गते आईतवार देखि कात्तिक २८ गते शुक्रवार सम्म अत्यावश्यक बाहेक सेवा प्रवाह स्थगन गरेको जनाएको छ ।

    कार्यालय प्रमुख लोकबहादुर भण्डारीका अनुसार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिपछि स्वास्थ्यको संवेदनशिलतालाई मध्यनजर गर्दै एक हप्ताको लागि कार्यालय बन्द गरेको जानकारी दिए ।

    विज्ञप्ती

    प्रतिक्रिया दिनुहोस