२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४२२ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

    ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

    बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस