२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३८७ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

    ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

    बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस