काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेमा अत्यावश्यक बाहेकका काम बन्द भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुमागाईद्धारा जारी विज्ञप्तीमा प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भोलि कात्तिक १८ गते देखि कात्तिक २४ गते सम्म अत्याबश्यक बाहेकका सबै काम बन्द भएको जनाएको छ ।
विज्ञप्ती
प्रतिक्रिया दिनुहोस