२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना डिस्चार्ज

  • २०७७ कार्तिक १०, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३११ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस