२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुग्यो

  • २०७७ कार्तिक ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • २७७ पाठक संख्या
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या ८ सय ४२ पुगेको हो ।

    शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ छ ।

    प्रतिक्रिया दिनुहोस