सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद एक वर्ष थप गरेको छ ।
सरकारले १२ साउन २०७७ मा रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गर्दै तदर्थ समिति बनाएको थियो ।
कोरोना भाइरसका कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक वर्ष म्याद थपेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पर्वत गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस