२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

‘नाच्दै गाउँदै’ देउसी गीत बजारमा

  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १७३२ पाठक संख्या
  • तिहार नजिकिँदै गर्दा दउसी गीत नाच्दै गाउँदै बजारमा सार्वजनिक भएको छ ।

    डायनामिक प्रोडक्सन हाउसको प्रतुती रहेको भिडियोमा क्यामेरा र निर्देशन रविन बजगाई, धिर विक्रम सिंह र ममता गुरुङको स्वर, धिर विक्रम सिंहकै लेखन, संगीत, एरेन्ज रहेको देउसी भैलो गीत बजारमा सार्वजनिक भएको हो ।

    गीतमा सिनेमाटोग्राफर रविन बजगाईको, सम्पादन डेविट सिलवालको रहेको छ ।

    गीत हेर्नुहोस

    प्रतिक्रिया दिनुहोस