२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

रोशी टेण्डरका बारेमा निर्माण व्यवसायीको स्पष्टोक्ती

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित २ साल अघि
  • १३७४ पाठक संख्या
  • रोशी गाउँपालिकाले निकालेको टेन्डरका विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि निर्माण व्यवसायी संघ काभ्रेले प्रेस विज्ञप्ती जारी गरेको छ ।

    निर्माण व्यवसायी संघ काभ्रेका सचिव अमित लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न समाचार माध्यममा निर्माण व्यवसायीले फर्म कब्जामा लिएर दर्ता गर्न नदिएको भन्ने विषयलाई खण्डन गर्दै विज्ञप्ती निकालेको हो । विज्ञप्तीमा भनिको छ ‘समाचारमा प्रकाशित भए अनुसारको कुनै पनि फर्म कब्जामा नलिएको, फिर्ता नलिएको, व्यवसायीहरुले नियम बमोजिम नै ठेक्का प्रकृयामा सहभागि भएको तथा टेण्डर समेत व्यवसायीकै रोहबरमा खोलिएकोले कुनै असन्तुष्टि नरहेको उल्नेख छ ।

    पुरा विज्ञप्ती यस्तो छ :

    प्रतिक्रिया दिनुहोस