२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ईश्वर पोखरेलको मन्त्रालय खोसियो, तीन मन्त्री थपिए

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित २ साल अघि
  • ४०७ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् उनले उपप्रधानमन्त्री ईश्वरपोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन्

    त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक,  कृष्णगाेपाल श्रेष्ठलाई सहरीबिकास मन्त्रालयको जिम्मेवारी दिएका छन् यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारीदिएका छन्

    प्रतिक्रिया दिनुहोस