२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

धुलिखेल ११ का एक कोरोना संक्रमितको मृत्यु

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित २ साल अघि
  • ४९३ पाठक संख्या
  • कोरोना संक्रमण पुष्टि भएका धुलिखेल–११ डाँडागाउँका एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको हाे ।

    प्रतिक्रिया दिनुहोस