२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

डा केसी र सरकारबीच ८ बुँदे सहमति

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४६६ पाठक संख्या
  • चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ।
    डा केसी पक्ष र सरकारबीच शनिबार राती वार्ता भएपछि निष्कर्ष निस्किएको हो।

    सहमतिपछि डा केसीले आइतबार (आज) बिहान अनसन तोड्ने भएका छन्।

    डा केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ। शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको टोलीले शनिबार राती निष्कर्ष निकालेको हो।

    यस्तो छ सहमति पत्र

     

     

    प्रतिक्रिया दिनुहोस