अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
नेपालसहित नेपालीहरू बसोबास गर्ने अन्य मुलकका लागि दसैंको उत्तम साइत स्थानीय समयअनुसार समितिले तय गरेको छ। बिहीबार बसेको समिति बैठकले नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको समितिका सभापति प्राध्यापक डाक्टर माधव भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। नेपालमा कात्तिक १० गते १० बजेर १९ मिनेटमा उत्तम साईत तय भएको छ ।
विभिन्न देशमा बसोबास गर्नेहरूबाट दसैंको टीकाको साइतबारे माग भएकोले समितिले तारिखसहित देशअनुसार स्थानीय समय पनि तय गरिदिएको हो।
हेर्नुहोस देश अनुसार दशैंको टिकाको उत्तम साईत :
प्रतिक्रिया दिनुहोस