२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार”

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ११७६ पाठक संख्या
  • काठमाडौं / चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ ।
    गीतमा लय / संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
    विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियो मा अभिनय टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मण चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
    भिडियो हेर्नुहोस ।

    प्रतिक्रिया दिनुहोस