२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

काभ्रेको साँगा र काठमाण्डौका १/१ जनाको कोरोनाको कारण धुलिखेल अस्पतालमा मृत्यु

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • १३७३ पाठक संख्या
  • कोरोनाको कारण काभ्रेको धुलिखेल अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका वडा नं १३ का ४६ बर्षिय एक पुरुष र काठमाण्डौ महानगरपालिका ९ का ७६ बर्षिय एक पुरुष छन् ।

    मृतक दुबैको नेपाली सेनाको टोलीले पशुपतिमा रहेको बिधुत शब दाहा गृहमा लैजाने तयारी भइरहेको जिल्ला विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस