कोरोनाको कारण काभ्रेको धुलिखेल अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका वडा नं १३ का ४६ बर्षिय एक पुरुष र काठमाण्डौ महानगरपालिका ९ का ७६ बर्षिय एक पुरुष छन् ।
मृतक दुबैको नेपाली सेनाको टोलीले पशुपतिमा रहेको बिधुत शब दाहा गृहमा लैजाने तयारी भइरहेको जिल्ला विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस