२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

गगन थापालाई कोरोना संक्रमण

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३७५ पाठक संख्या
  • नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा थापा लगायत केही नेतालाई संक्रमण पुष्टि भएको हो । पूर्व स्वास्थ्यमन्त्री थापाले ट्वीटर र फोसबुकमा स्टेटस लेख्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस