२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

काभ्रेमा आज थप २६ जना संक्रमित थपिए

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • १०२० पाठक संख्या
  • काभ्रेमा आज थप २६ जना संक्रमित थपिएका छन ।
    थपिनेमा धुलिखेल नगरपालिका ५ पुरुष र ३ महिला, पनौती नगरपालिका १ पुरुस १ महिला, बनेपा नगरपालिका ७ पुरुष ५ महिला, पाँचखाल नगरपालिका १ पुरुष १ महिला, मण्डन देउपुर नगरपालिका १ पुरुष र चौरी देउराली गाउपालिकाबाट १ जना गरि कुल २६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डां नरेन्द्र झाले जानकारी दिएका छन ।

    यो संगै जिल्लामा कुल संक्रमित संख्या ६९९ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस