२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

पेट्रोल लिटरमा २ रुपैयाँ बढ्यो

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६२७ पाठक संख्या
  • सरकारले पेट्रोलको मूल्य २ रुपैया बढाएको छ ।

    नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

    तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

    मंगलवार आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस