प्रधानसेनापति पूर्णचन्द्र थापाको भान्छेमा कोरोना संक्रमण देखाएपछि आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस