२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

भान्छेमा कोरोना संक्रमण देखाएपछि प्रधानसेनापति सेल्फ क्वारेनटाइनमा

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३५८ पाठक संख्या
  • प्रधानसेनापति पूर्णचन्द्र थापाको भान्छेमा कोरोना संक्रमण देखाएपछि आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

    प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस