२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पलाञ्चोक भगवति मन्दिर परिसरमा पर्खाल भत्कियो

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • १२५१ पाठक संख्या
  • अबिरल बर्षाले पलाञ्चोक भगवति मन्दिर परिसरमा नब निर्मित सार्वजनिक शौचालयमा गएको पहिरो नियन्त्रण गर्न लगाएको टेवा पर्खाल र मन्दिर परिसरमा निर्माण हुदै गरेको हरियाली पार्कमा पहिरो गई क्षेति भएको छ । पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले लगातारको बर्षाले मन्दिर परिसरमा रोटरीले बनाईदिएको शौचालय सँगै गएको पहिरो नियन्त्रण गर्न लगाईएको पर्खालनै भत्किएको जानकारी दिए । उनका अनुसार वडानं ९ का विभिन्न सडकहरमा पहिरो गई सडक अबरुद्ध भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस