शुक्रबार काभ्रेमा कोरोना भाइरसका १२ जना संक्रमित थपिएका छन् ।
थपिनेमा बनेपा नगरपालिकाका ८ पुरुष र ३ महिला गरी ११ जना र धुलिखेल नगरपालिकाका १ पुरुष गरी १२ नयाँ संक्रमित थपिएका हुन । यससँगै जिल्लामा संक्रमितको संख्या ५ सय ८२ पुगेका छन् ।
आज ५ जना संक्रमित निको भएर घर फर्केका छन ।
प्रतिक्रिया दिनुहोस