२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

काभ्रेमा थपिए १२ नयाँ संक्रमित

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५७४ पाठक संख्या
  • शुक्रबार काभ्रेमा कोरोना भाइरसका १२ जना संक्रमित थपिएका छन् ।

    थपिनेमा बनेपा नगरपालिकाका ८ पुरुष र ३ महिला गरी ११ जना र धुलिखेल नगरपालिकाका १ पुरुष गरी १२ नयाँ संक्रमित थपिएका हुन । यससँगै जिल्लामा संक्रमितको संख्या ५ सय ८२ पुगेका छन् ।

    आज ५ जना संक्रमित निको भएर घर फर्केका छन ।

    प्रतिक्रिया दिनुहोस