२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते हुने

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६१९ पाठक संख्या
  • सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव आगामी मंसिर २७ गते हुने भएको छ ।

    कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउँदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस