२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

काभ्रेमा आज एकै दिन ७० जनामा कोरोना

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १५१६ पाठक संख्या
  • काभ्रेका आज एकै दिन ७० जनामा कोरेना संक्रमण देखिएको छ ।

    थपिनेमा पाँचखालको विरेन्द्र सैनिक तालिम केन्द्रमा सैनिक मिसनमा जान ट्रेनिङमा रहेका ६२ जना, पाँचखाल नगरपालिका ३ नं का कन्ट्याक ट्रेसिङमा परेका एकै घरका ५ जनामा, धुलिखेल नगरपालिका २ जनामा र बनेपा नगरपालिकाका १ जना छन् ।

    काभ्रेमा पहिलोपटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस