काभ्रेका आज एकै दिन ७० जनामा कोरेना संक्रमण देखिएको छ ।
थपिनेमा पाँचखालको विरेन्द्र सैनिक तालिम केन्द्रमा सैनिक मिसनमा जान ट्रेनिङमा रहेका ६२ जना, पाँचखाल नगरपालिका ३ नं का कन्ट्याक ट्रेसिङमा परेका एकै घरका ५ जनामा, धुलिखेल नगरपालिका २ जनामा र बनेपा नगरपालिकाका १ जना छन् ।
काभ्रेमा पहिलोपटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस