२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

आज कोरोनाको कारण थप १३ को मृत्यु

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३४० पाठक संख्या
  • कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर २/२ तथा दोलखा, ताप्लेजुङ, सुनसरी, झापा, रुपन्देही, सुर्खेत र सप्तरीका एक/एक जनाको मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस