माहानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गर्नुभएको छ ।
चलचित्र प्राविधिक संघद्वारा आयोजित एक कार्यक्रममा अभिनेता हमालले १ सय १३ जना प्राविधिकलाई जनही ५ हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।
माहानायक हमामालले प्राविधिकहरु आफ्ना लागि सधैं उच्च स्थानमा रहेको प्रतिक्रिया दिँदै आफूले प्रदान गरेको सहयोगक रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गर्नुभयो ,
प्रतिक्रिया दिनुहोस