२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झालाई प्रवल जनसेवा श्री

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६२८ पाठक संख्या
  • स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले प्रवल जनसेवा श्री चतुर्थ पदक पाउनुभएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झा संविधान दिवसको अवसरमा उक्त पदकबाट सम्मानित हुनुभएको हो ।

    उहाँले स्वास्थ्य क्षेत्र तथा कोभिडको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै उक्त पदक दिइएको हो ।

    उहाँ सँगै उक्त पदकबाट २ सय ४२ जना सम्मानित छन् । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस