२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

महाधिवेशनको मिति सर्छ : देउवा

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २९० पाठक संख्या
  • काठमाडौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुनमा महाधिवेशन हुन नसक्ने परिस्थिति आएको बताएका छन्।

    १४ औं महाधिवेशन फागुनमा हुन नसके त्यसको विकल्पमा नयाँ मिति जेठ वा भदौ हुने उनले बताए।

    कोरोना संक्रमणले क्रियाशील सदस्यता वितरण कार्यतालिकाअनुसार नभएको उनले बताए।

    उनले भने, ‘क्रियाशील सदस्यता सबै ठाउँमा कोरोनाका कारण बाँड्न नसकिएको भन्ने आएको छ। महाधिवेशन सार्नुपर्छ भनिएको छ।’

    प्रतिक्रिया दिनुहोस