सरकारले महालेखा नियन्त्रक रहेका गोपीनाथ मैनालीको शिक्षा मन्त्रालयमा सरुवा गरेको छ।
महालेखा नियन्त्रकमा भने केही समय अघि बढुवा भएका सचिव मधुकुमार मरासिनीलाई पठाइएको छ।
अतिरिक्तमा रहेका सचिव केदार न्यौपानेको व्यवस्थापन प्रधानमन्त्री कार्यालयमा गरिएको छ। प्रधानमन्त्री कार्यालयमा सचिवको एक दरबन्दी रिक्त थियो।
प्रतिक्रिया दिनुहोस