२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

रेल जनकपुर आईपुग्यो

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३०६ पाठक संख्या
  • भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ ।

    रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।

    रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो । रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस