२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

अपराह्नसम्म जनकपुरमा रेल आइपुग्ने

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३६५ पाठक संख्या
  • एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ ।

    नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।

    शुक्रबार अपरान्ह जनकपुर आइपुगने नेपाल रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस