२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

कोरोनाको कारण विश्वमा हालसम्म ९ लाख ३७ हजारको मृत्यू

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३८४ पाठक संख्या
  • कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३७ हजार ३९१ संक्रमतिको मृत्यु भइसकेको छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ५७ संक्रमितको ज्यान गएको छ ।

    प्रतिक्रिया दिनुहोस