२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

नेकपा सचिवालय बैठक स्थगित

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २७९ पाठक संख्या
  • आज बस्ने भनिएको नेकपा सचिवालय बैठक असोज चार गतेसम्मका लागि स्थगित गरिएको छ ।

    आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।
    बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस