२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिए

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २६१ पाठक संख्या
  • राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

    अपराह्न  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

    प्रतिक्रिया दिनुहोस